६ बैशाख २०८३, आइतबार
हेडलाइन

खगोल बिज्ञान र नेपालमा यसको अवस्था

ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज तथा अन्य दृश्य र अदृश्य खगोलिय पिण्डहरूको अध्ययन र अवलोकन गर्ने बिज्ञानलाई खगोल बिज्ञान भनिन्छ । खगोल बिज्ञान मानवजातिको धेरै पुरानो विज्ञान हो । यसको शुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ । अग्ला हिमश्रृङ्खलाका कारण