१ भदौ २०८३, सोमबार
हेडलाइन

भ्यू टावर बनाउन समय थपिँदै

२४ साउन, काठमाडौँ । काठमाडौँ भ्यू टावर(दृश्यावलोकन स्तम्भ) निर्माणका लागि पहिलो चरणको सयम सकिनै लाग्दासम्म काम अघि बढ्न सकेको छैन । काम नभएपछि समय थप्ने तयारी काठमाडौँ महानगरपालिकाले गरेको छ । सम्झौतानुरुप आगामी भदौ १० गतेदेखि पहिलो चरणका लागि कामपाले दिएको