२० साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको निरीक्षण गरी काम दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । १ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करिब ६ सय ३०