१ भदौ २०८३, सोमबार
हेडलाइन

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन समिति गठन

१७ साउन, काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उहाँमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ । उपकुलपति प्रा.डा कोइरालाको विश्व