१ आश्विन २०८३, बिहिबार
हेडलाइन

खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मन्त्री विश्वकर्मा

१२ साउन, पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको