११ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउनेे

१ जेठ, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४