११ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

३० वैशाख, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३÷३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो ।