१० साउन, काठमाडौं । जुम्लावाट २७ दिन अघि शुरु भएको डा. गोविन्द केसीको अनसन सरकारसँग सहमतिपछि तोडिएको छ । बिहीबार करिब ९ घण्टा वार्ता भई सहमतिमा पुगेपछि डा. केसीलाई नेकपाका संसदीय दलका उपनेता नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले संयुक्त