११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना

१३ असोज, काठमाडौं । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग