१६ असार २०८३, मंगलबार
हेडलाइन

राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण बन्द गर्ने

५ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो । बैंकका प्रवक्ता लक्ष्मी