२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

चितवन, ३१ भदौ । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार