३ भदौ २०८३, बुधबार
हेडलाइन

सरकारले किन लोकसेवा छलेर भर्ती गर्ने भयो अधिकृत स्तरका कर्मचारी ?

२७ भदौं, काठमाडौं । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा