११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

महराको थुनछेक बहस हुँदै, महराको पक्षमा ३२ जना अधिवक्ताले बहस गर्दै

१८ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा गत १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि सोमबारलाई राखिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश