१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराई र बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ