कृष्णबहादुर महरालाई थुनामा राख्न अदालतको आदेश
१८ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार बेलुका थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो । घटना विवरण कागजात,