२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

प्रदेश प्रमुख नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै

१८ कात्तिक काठमाडौं । सरकारले नयाँ प्रदेश प्रमुखको नियुक्तिका विषयमा छलफल गर्नका लागि सोमबार बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बस्दैछ । राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सोमबार पुनः प्रदेश प्रमुख नियुक्तिका विषयमा छलफल गर्न बैठक बसेको हो ।