३ भदौ २०८३, बुधबार
हेडलाइन

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

पृष्ठभूमि : मनै लोभ्याउने ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङफुङे झरना । ३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामाकरण फुङफुङे भएको हुनुपर्दछ । परिचय ताप्लेजुङ सदरमुकामबाट १ दिनको पैदल दुरीमा पर्ने मिक्वाखोला गाउँपालिकामा