१८ असार २०८३, बिहिबार
हेडलाइन

कोरोना भाइरसको त्रासबीच नेपालमा स्वाइन फ्लू र हङकङ फ्लू

६ फागुन, काठमाडौं । निमोनिया गराउने नोबल कोरोनाभाइरसको त्रास रहेकै बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडिएम ०९’ अर्थात् स्वाइन फ्लु