बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडा र सहरी विकासको जिम्मा नेम्वाङलाई
८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुल बाँस्कोटाले बिहीबार दिएको राजीनामा स्वीकृत गरेका छन् । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए । उनले सहरी