३ आश्विन २०८३, शनिबार
हेडलाइन

बाँस्कोटाबारे ओली र प्रचण्डबीच चर्काचर्की, प्रचण्डलाई दिए नेपाल, खनाल, गौतम र थापाले साथ

११ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा