३ आश्विन २०८३, शनिबार
हेडलाइन

पेट्रोल अन्वेषण : सर्वे ८० प्रतिशत

नरबहादुर रिजाल, दैलेख, २८ माघ । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको