राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
बैतडी, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी जाने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि