कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने बालुवाटार बैठकको निर्णय
१७ फागुन, काठमाडौं । छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशहरूसम्म देखिएपछि नेपाल सरकारले मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको