१३ बैशाख २०८३, आइतबार
हेडलाइन

कोरोनाको महामारी ८७ मुलुकमा, ३३०८ को मृत्यु, ९६६४२ संक्रमित (अपडेट)

फागुन २२, काठमाडौं । विश्व अहिले कोरोना भाइरसको महामारीवाट त्रसित छ । यसको कारणले विश्वको अर्थतन्त्र समेत अस्तव्यस्त हुन सक्ने अर्थशास्त्रीले विश्लेषण गर्न थालेका छन् । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३३०८ पुगेको छ । ८७ वटा मुलुकमा कोरोनाको