१४ बैशाख २०८१, शुक्रबार
श्रम रोजगार

विश्वभर फैलिएको कोरोना महामारीमै विदेश जान किन बाध्य भए युवाहरु ?

कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या