वाथ पित्त र कफ बिग्रेमा अनेकौं रोग लाग्ने हुन्छ । यदि हामीले प्रात उठेर हातमुख धोइसकेपछि ज्वानोको पानी पिउछौ भने अनेकौं रोग निको बनाउन सक्ने छौं । एलोपैथिकमा हरेक रोगको उपचार फरक फरक हुने गरेको हुन्छ तर आयुर्वेदमा भने अनेकौं