११ जेष्ठ २०८१, शुक्रबार
मनोरञ्जन

सन् २०१९ मा सलमान खानले कति कमाए त ?

एजेन्सी, अभिनेता सलमान खान हालै फोब्र्सले सार्वजनिक गरेको १०० हस्तिको सूचिको तेस्रो स्थानमा छन् । उनलाई भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पनि पछाडी पारेका छन् । सलमान खान २२९ करोड २५ लाख भारु कमाईसहित सूचिको तेस्रो स्थानमा छन् ।