२१ कार्तिक २०८३, शनिबार
मनोरञ्जन

भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन भन्दै राजेश हमालले दिए यस्तो चेतावनी !

काठमाडौं, ८ जेठ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तथा क्षेत्रफल सार्वजनिक गरेपश्चात भारतीय मिडियामा नेपालको चर्को विरोध हुन थालेको छ । भारत सरकारले समेत नेपालले जारी गरेको ‘नयाँ नक्सा आफूलाई मान्य नहुने’ बताइसकेको छ । यस