संचारमन्त्री ईश्वर पोखरेल हो भन्दै नायिका आँचल र निर्देशक मिलनले ताली बजाएपछि…
१८ साउन, काठमाडौं । नायिका आँचल शर्माले नेपालको संचारमन्त्री इश्वर पोखरेल रहेको बताएकी छन् । एक अन्तर्वार्ताको क्रममा पत्रकारले संचारमन्त्री को हो भनेर प्रश्न गर्दा नायिका शर्माले इश्वर पोखरेल रहेको बताएकी हुन् । नायिकासँगै निर्देशक मिलन चाम्सले पनि इश्वर पोखरेल