२३ बैशाख २०८१, आइतबार
मनोरञ्जन

यस्ता छन्, बलिउड स्टारहरु असन्तुष्टि हुनुका कारण

एजेन्सी, हालै भारतीय संसदले पास गरेको नागरिकता ऐनको संशोधनको विषयले भारतमा अहिले निकै आन्दोलन चर्किरहेको छ । यो विरोधले बलिउड स्टारहरुको पनि ध्यान तानेको छ । अभिनेत्री स्वारा भास्कर राजनीतिक र समाजिक विषयमा ट्विटरमा टिप्पणी गर्छिन् । विद्यार्थीमाथिको दमनको विरोधमा