२० जेष्ठ २०८१, आइतबार
आम निर्वाचन-२०७९

सिन्धुपाल्चोक-१ बाट माओवादीका माधव सापकोटा निर्वाचित

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएको जिल्ला निर्वाचन