१३ बैशाख २०८१, बिहिबार
आम निर्वाचन-२०७९

मोरङ ६ मा शेखर र लालबाबु दुवैको पूर्वाधार निर्माणमा प्रतिवद्धता

मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय भएका छन् । उनीहरुले जनताका घर-घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी