६ बैशाख २०८१, बिहिबार
आम निर्वाचन-२०७९

चौथो पटक निर्वाचन लडेका डा. कोइरालालाई गठबन्धनले झनै सहज

कावासोती । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १