१९ बैशाख २०८१, बुधबार
आम निर्वाचन-२०७९

एमालेका नेता योगेश भट्टराईले गरे मतदान

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले मतदान गरेका छन् । उनले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साघुको केन्द्रबाट मतदान गरेका छन् । ।