५ जेष्ठ २०८१, शनिबार
आम निर्वाचन-२०७९

कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीे विजयी

लम्की । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार