३ असार २०८१, आइतबार
आम निर्वाचन-२०७९

अछाम–२ बाट कांग्रेसका पुष्पबहादुर शाह विजयी

अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर