८ फाल्गुन २०८२, शुक्रबार
शिक्षा

गिट्टी कुटेर छोरीलाई उच्च शिक्षा

२२ चैत, बेझाड । रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गर्नुभएको छ । प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहँुदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि गतिलो उदाहरण बनेका छन्, टोपनारायण