सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा केही सर्वसाधारणले भर्ना अभियानअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका बेला पनौती नगरपालिका–७ अघाटोलका युवा अच्युत भट्टराईले स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत् सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पनौतीस्थित पुण्य माध्यमिक विद्यालयको कक्षा