२२ बैशाख २०८१, शनिबार
शिक्षा

प्रदेश नं ३ : सामुदायिक क्याम्पसलाई २२ करोड अनुदान

२७ मङ्सिर, हेटौँडा । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई रु २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले एउटा कलेजलाई रु १५ लाखदेखि रु एक करोडसम्म