९ जेष्ठ २०८१, बुधबार
शिक्षा

जुडो विद्यालयमा शिक्षक अभाव

४ पुस, भद्रपुर । खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव