२० बैशाख २०८१, बिहिबार
शिक्षा

शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा

२६ पुस, खस्यौली । निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् । आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्कारयुक्त