३० असार २०८३, मंगलबार
शिक्षा

प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय

दमौली, १३ फागुन । वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले सिभिल इञ्जिनीयरिङ्, पशुविज्ञान, कम्प्युटर इञ्जिनीयरिङलगायतका प्राविधिक शिक्षाको पढाइलाई अगाडि बढाएका