६ असार २०८३, शनिबार
शिक्षा

प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत

काठमाडौँ, ४ चैत । राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको