११ बैशाख २०८१, मंगलबार
शिक्षा

मदरसा शिक्षाको मूलप्रवाहीकरण

नेपालगञ्ज, १२ जेठ । ‘‘पवित्र कुरानले शिक्षा तथा तालीम लिनुपर्ने व्यवस्था गरेको छ । तर हामी आफ्नो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापि तयार छैनौँ ।” मुस्लिम धर्मगुरु एवं नेपालगञ्जको बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीको