कक्षा ११ र १२ को परीक्षा स्थगित
२५ चैत, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिले तत्कालका लागि कक्षा ११ र १२ को निर्धारित परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको