६ असार २०८३, शनिबार
शिक्षा

“अधुरै रह्यो एसइई दिने धोको”

चिप्लेढुङ्गा, ३० जेठ । “सेन्ट अपमा भन्दा राम्रो अङ्क ल्याइ माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने तयारी गरेको थिएँ, तर धोको पूरा नै भएन”, पोखरा–६ गौरीघाटमा देव भुजेलले भन्नुभयो । उहाँले एसइई परीक्षा यसपटक नहुने भएपछि नमज्जा लागेको बताउनुभयो । “एसइईलाई