१३ बैशाख २०८१, बिहिबार
शिक्षा

चिकित्सा शिक्षा ऐनविपरित किन कटौती गरियो छात्रवृत्ति ?

७ कात्तिक,काठमाडौं । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनामा