२१ भदौ २०८३, आइतबार
शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

कर्णाली, १४ साउन । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड तीन लाख १२ हजार भत्ता लिएको महालेखा परीक्षकको