२१ भदौ २०८३, आइतबार
शिक्षा

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

भक्तपुर, ६ चैत । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा