६ असार २०८३, शनिबार
शिक्षा

दुर्गम जोड्दै खुला विश्वविद्यालय

गलकोट, २५ फागुन । समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तक्र्रियामा दुर्गम ठाउँ